म्याराथन कीर्तिमान होल्डर किप्टमको शोकमा केन्या

नेपालभ्युज

म्याराथन कीर्तिमान होल्डर किप्टमको शोकमा केन्या

काठमाडौं । केन्या म्याराथन कीर्तिमान होल्डर किप्टमको सवारी दुर्घटनामा मृत्यु भएको छ । एथलेटिक्स विश्वले म्याराथन रेकर्ड होल्डर, केल्भिन किप्टमलाई श्रद्धाञ्जलि अर्पण गरेको हो ।

एल्गेयो बजारका प्रहरी कमाण्डर पिटर मुलिङ्गेका अनुसार किप्टमले सेडान गाडी चलाउँदै गरेको बेला राति करिव ११ बजे कप्तागाटमा दुर्घटना भएको हो ।  आफ्नो प्रशिक्षण शिविरमा जाने क्रममा उसिन गिशु काउन्टीको एउटा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

उनका श्रीमती एक छोरा र एक छोरी छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved