शान्तिबाटिकामा बसेका आन्दोलनकारीलाई हटायो महानगरले, जाऊ भन्यो ‘सिंहदरबार’

विभिन्न मुद्दा बोकेर न्यायका लागि लामो समयदेखि काठमाडौंमा रहेका पीडितहरू शान्ति बाटिकाबाट पनि लखेटिएका छन् । माइतीघरमा धर्नामा रहेका उनीहरू सरकारले निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका थिए ।

नेपालभ्युज

शान्तिबाटिकामा बसेका आन्दोलनकारीलाई हटायो महानगरले, जाऊ भन्यो ‘सिंहदरबार’

काठमाडौं । विभिन्न मुद्दा बोकेर न्यायका लागि लामो समयदेखि काठमाडौंमा रहेका पीडितहरू शान्ति बाटिकाबाट पनि लखेटिएका छन् । माइतीघरमा धर्नामा रहेका उनीहरू सरकारले निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका थिए ।

त्यहाँबाट पनि मङ्गलवार बिहान महानगर प्रहरीले लखेटेको छ ।

शान्ति बाटिकाबाट लखेटिएपछि उनीहरूले ‘अब कहाँ गएर न्याय माग्ने भन्ने’ भन्दै आक्रोश पोखेका छन् । महानरका अधिकारीहरूले ‘सिंहदरबार जानु’ भन्दै जवाफ फर्काएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved