उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

नेपालभ्युज

उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता सुरु गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा नाम दर्ता गर्न सबैमा आह्वान गरेको हो ।

आयोगले विभिन्न कारणले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved