नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने 

नेपालभ्युज

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने 

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको ५९८ औँ बैठकले आफ्ना सेयर धनीहरूलाई यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको छ । गत वर्षको नाफा नोक्सानको हिसाब किताब सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरू पारित गरी बैंकको ३७औँ वार्षिक साधारण सभामा स्वीकृतिको निमित्त नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको छ ।

यससंगै यस वर्ष बैंकका सेयर धनीहरूको हाल खालि हुने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved