कवाडी व्यवसाय हटाउन महानगरको वडाले जारी गर्‍यो ३५ दिने सूचना

नेपालभ्युज

कवाडी व्यवसाय हटाउन महानगरको वडाले जारी गर्‍यो ३५ दिने सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाको एक वडाले कवाडी व्यवसाय हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

वडा नम्बर १५ मा रहेको कवाडी व्यवसाय हटाउन आग्रह गर्दै शुक्रबार वडा अध्यक्ष ईश्वरमान डंगोलले सूचना जारी गरेका हुन् ।

सूचनामा कवाडी व्यवसायको कारण वातावरण प्रदूषण, आगलागी तथा चोरीका घटनामा समेत वृद्धि भएको उल्लेख गर्दै हटाउन भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved