सभापति यादव र अध्यक्ष चौधरीबीच भेटवार्ता

नेपालभ्युज

सभापति यादव र अध्यक्ष चौधरीबीच भेटवार्ता

काठमाडौं ।  जनता समाजवादी पार्टीका नेता तथा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र भारतीय लोकसभाका सांसद तथा विदेश मामिला सम्बन्धी स्थायी समितिका अध्यक्ष पीपी चौधरीबीच भेटवार्ता भएको छ ।

यादव नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बुधबार अध्यक्ष चौधरीसहित समितिका सदस्यहरुसँग भेटवार्ता गरेको हो ।

भेटवार्तामा द्विपक्षीय हित लगयातका विषयमा कुरा भएको र छलफल फलदायी भएको भ्रमणमा सहभागी एक सांसदले जानकारी दिए ।     

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved