डीजे मेवाहाङको ‘जिम्मालबाको छोरी’ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

डीजे मेवाहाङको ‘जिम्मालबाको छोरी’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायक तथा सङ्गीतकार डीजे मेवाहाङको ‘जिम्मालबाको छोरी’ सार्वजनिक भएको छ ।

मेवाहाङले आफैँले लेखेको शब्दमा आफैँले सङ्गीत भरेर आफैँ गाएका छन् भने उनलाई सेलिका बान्तावा राईले गायनमा साथ दिएका छन् ।

गीति भिडिओमा करूणा कुलुङ, क्रिस गुरुङ र अर्जुन राई मुख्यरूपमा फिचर्ड छन् भने अमर सुनारले कोरियोग्राफी गरेका छन् ।

गीति भिडिओ ‘डीजे मेवाहाङ अफिसियल’बाट सार्वजनिक भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved