धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सुरु (तस्वीरसहित)

धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सुरु (तस्वीरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि धरहरा क्षेत्रको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा उपलब्ध गराएको छ ।

केहिदिन अघि कामपाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमाथि पार्किङ गर्न निषेध गरेपछि त्यस क्षेत्रमा जानेहरूको सवारीसाधन धरहरा क्षेत्रमा नि:शुल्क पार्किङको व्यवस्था गरेको हो ।

न्युरोड क्षेत्रमा भएको ‘नो पार्किङ जोन’ को भने व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

कामपाले न्युरोड क्षेत्रको सडकमा हुने पार्किङ हटाएसँगै त्यसको विकल्पमा पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौ टावरको पार्किङ र धरहरा क्षेत्रको पार्किङ उपलब्ध गराएको छ ।

तस्वीरहरु

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved