यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्दै

नेपालभ्युज

यू–१९ विश्वकप : अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं। आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

दक्षिण अफ्रिकास्थित बफलो पार्कमा केहि समयमा सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले बलिङको निम्तो पाएको हो।

सुपर सिक्समा पुग्न दुवै टोली जित्नै पर्ने दबाबमा छन्। नेपाल र अफगानिस्तान यसअघि न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएका थिए । मौसमका कारण खेल रोकिए नेपाल नेट रनरेटका आधारमा सुपर सिक्समा पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved