प्रशान्त र रोजिनाको ‘मायाजाल’ सार्वजनिक (भिडिओसहित)

नेपालभ्युज

प्रशान्त र रोजिनाको ‘मायाजाल’ सार्वजनिक (भिडिओसहित)

काठमाडौं । भोइस अफ नेपाल सिजन ५ का प्रतिस्पर्धीद्वय प्रशान्त सिवाकोटी र रोजिना बस्नेतको ‘मायाजाल’ सार्वजनिक भएको छ ।

गीति भिडिओ मङ्गलबार प्रशान्त सिवाकोटीकै आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।

मायाजालको शब्द/सङ्गीत प्रशान्त सिवाकोटी आफैँले गरेका हुन् भने एरेञ्ज/मिक्स-मास्टरको काम मनोज थापामगरले गरेका छन् ।

गीतमा गीटार र बाँसुरीमा क्रमश: राहुल विश्वकर्मा र किरण बरालले साथ दिएका छन् ।

भिडिओमा प्रशान्त र रोजिना नै फिचर्ड छन् ।

https://youtu.be/Y66nQ-C-f1c?t=230


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved