जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन (तस्वीरहरु)

जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरेका हुन् ।

जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन (तस्वीरहरु)

जनकपुरधाम ।  भारतको अयोध्यामा राम मन्दिरको सोमवार प्राण प्रतिष्ठा भएको खुशीयालीमा जनकपुरधामको जानकी मन्दिरमा दीप प्रज्वल गरी दिपोत्सव मनाइएको छ ।

रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाएका हुन् ।

जानकी मन्दिर व्यवस्थापन पक्ष लगायत हिन्दुवादी संगठनले दीप प्रज्वलन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved