घट्यो सुनचाँदीको मूल्य

नेपालभ्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा आज बिहीबार सुनचाँदीको मूल्य घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ५ सय रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १८ हजार ९ सय ५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि ३० रुपैयाँको गिरावट आएर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved