जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न पत्राचार, कुन पदमा कति (पत्रसहित)

नेपालभ्युज

जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न पत्राचार, कुन पदमा कति (पत्रसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  जिल्ला समन्वय समिति (जिसस) लाई १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ । मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो ।

संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने  मन्त्रालयले जनाएको छ ।

 कुन पदका कति कर्मचारी, हेर्नुस पत्र

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved