कर्मचारी

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई सोधियो स्पष्टीकरण

काठमाडौं । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved