संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न पत्राचार, कुन पदमा कति (पत्रसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  जिल्ला समन्वय समिति (जिसस) लाई १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ । मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्दै यसबारे जानकारी गराएको हो । संशोधित दरबन्दी अनुसार अब...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved