नेता वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

नेपालभ्युज

नेता वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं । अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत वैद्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

७७ वर्षीय वैद्यलाई तीन दिनअघि अस्पताल लगिएको थियो । चिकित्सकहरुले अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved