मोहन वैद्य किरण

नेता वैद्यको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

काठमाडौं । अस्पताल भर्ना भएका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएको छ । श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत वैद्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ । ७७ वर्षीय वैद्यलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved