राजनीतिले पीडाबाहेक केही दिएन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

नेपालभ्युज

राजनीतिले पीडाबाहेक केही दिएन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गरेका छन् ।

राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्नसक्ने अवस्था नरहेको समेत बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रम कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर भएको राजनीति वैभवशाली र साहित्यकाहरु कमजोर हुँदा नै देशले पीडा भोग्नुपर्ने अवस्था आएको तर्क गरे ।

उनले देशको राजनीति जर्जर र अनुत्पादक हुँदा दैनिक नेपालीहरु विदेशिने क्रम बढिरहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved