कल्याण श्रेष्ठ

राजनीतिले पीडाबाहेक केही दिएन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिले मुलुकलाई पीडामात्रै दिएको टिप्पणी गरेका छन् । राजनीतिलाई अनुत्पादक क्षेत्रको रुपमा चित्रण गर्दै उनले राजनीतिकै कारण देशमा बस्नसक्ने अवस्था नरहेको समेत बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रम कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जर्जर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved