बाजुरामा बिहानै भूकम्पको धक्का

नेपालभ्युज

बाजुरामा बिहानै भूकम्पको धक्का

काठमाडौं । बाजुरामा आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको हो ।

बाजुराको कोल्टी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो कम्पन पनि यसअघिको भूकम्पको परकम्पन हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved