युनिलिभरका लगानीकर्तालाई प्रतिशेयर रु. १५८० लाभांश पारित

नेपालभ्युज

युनिलिभरका लगानीकर्तालाई प्रतिशेयर रु. १५८० लाभांश पारित

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिशेयर रु. एक हजार ५८० रुपैयाँ लाभांश पाउने भएका छन् । कम्पनीको ३०औं वार्षिक साधारणसभाले मंगलबार उक्त लाभांश पारित गरेको हो ।

कम्पनीले गत वर्ष कर पछिको नाफा एक अर्ब ८३ करोड ४ लाभ रुपैयाँ नाफा कमाएको थियो जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । यो नाफा विगत १० वर्षमा सबैभन्दा धेरै भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved