पहिचानवादीको निसानामा कोशीका मुख्यमन्त्री पनि, दमकमा कालोझण्डा देखाउँदै ढुंगामुढा

नेपालभ्युज

पहिचानवादीको निसानामा कोशीका मुख्यमन्त्री पनि, दमकमा कालोझण्डा देखाउँदै ढुंगामुढा

काठमाडौं । एमालेप्रति ज्यादा आक्रामक देखिएका कोशीका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीलाई पनि निसानामा पारेका छन् ।

पहिचानवादीहरुले मंगलबार झापाको दमकमा मुख्यमन्त्री कार्की सवार गाडीमाथि ढुंगामुढा गरेका छन् । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै उनीहरुले ढुंगामुढा गरेका हुन् ।

पहिचान पक्षधरको ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडीको सीसा फुटेको छ ।

झापाको दमकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै कार्कीमाथि ढुंगा प्रहार गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved