कोशी प्रदेशसभामा एमालेको अवरोध

बजेट प्रतिस्थापन विधेयकप्रति असन्तुष्टि

नेपालभ्युज

कोशी प्रदेशसभामा एमालेको अवरोध

काठमाडौं । कोशी प्रदेशसभामा नेकपा एमालेले अवरोध गरेको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकप्रति असन्तुष्टि जनाउँदै एमालेले प्रदेशसभामा विरोध गरेको हो ।

यहाँ एमालेलाई राप्रपाले पनि साथ दिएको छ । प्रदेशसभाको आजको बैठकको कारबाही सुरू हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved