कोशी प्रदेशसभा

एमाले र माओवादी सांसदको समावेदनपछि कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले बैशाख ६ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका हुन्। नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सदस्यहरूले अधिवेशन आह्वानको माग गर्दै गत सोमबार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved