मोरङमा कार्यकर्तालाई प्रशिक्षण दिँदै जसपा अध्यक्ष यादव

नेपालभ्युज

मोरङमा कार्यकर्तालाई प्रशिक्षण दिँदै जसपा अध्यक्ष यादव
मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रशिक्षण दिन लागेका छन् । विराटनगरस्थित रंगी होटलमा मोरङ जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा अध्यक्ष यादवले आजदेखि प्रशिक्षण दिन लागेका छन् ।

दुईदिवसीय प्रशिक्षणमा जिल्ला अन्तर्गतका केन्द्रदेखि स्थानीय तहका अगुवा नेता कार्यकर्ताहरु सहभागी रहेका छन् ।

यादवले नेपालको वर्तमान राजनीति, नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययन, पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयमा प्रशिक्षण दिने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved