माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न आयोगको प्रस्ताव

नेपालभ्युज

माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मिति प्रस्ताव गरेको छ । आयोगले माघ ११ गतेको लागि मिति प्रस्ताव गरेको हो ।

बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेका थिए । सो भेटमा आयोगले निर्वाचनको मिति प्रस्ताव गरेको हो ।

प्रधानमन्त्री आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved