टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र

नेपालभ्युज

टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार सोमबार बसेको मन्त्रिपरिषदको निर्णयपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई  पत्राचार गरेको हो ।

टिकटक बन्द गरेकोबारे मुख्यालयलाई पनि जानकारी गराइएको उनले बताए ।

टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved