मुस्लिम भएर पनि दिपावली मनाउँछन् बलिउडका यी कलाकार

नेपालभ्युज

मुस्लिम भएर पनि दिपावली मनाउँछन् बलिउडका यी कलाकार

एजेन्सी । सैफ अली खान आफ्नी श्रीमती करीना तथा बच्चासँग हरेक वर्ष दिपावली मनाउने गर्छन् ।

सैफ अली खानकी छोरी तथा अभिनेत्री सारा अली खान पनि धुमधामसँग दिपावली मनाउने गर्छिन् ।

अभिनेता आमिर खानले पनि हरेक वर्ष धुमधामसँग दिपावली पर्व मनाउने गरेका छन् ।

यो लिस्टमा सोहा अली खानको नाम पनि सामेल छ । उनले आफ्ना श्रीमान तथा परिवारसँग दिपावली मनाउँछिन् ।

हरेक वर्ष ईद जसरी नै भव्यतापूर्वक सलमान खानले पनि दिपावली मनाउँछन् ।

शाहरुख खानले हरेक वर्ष आफ्नो घरमा दिपावलीको पार्टी समेत आयोजना गर्ने गर्छन् ।

टेलिभिजनकी अभिनेत्री हिना खानले पनि दिपावली पर्व मनाउने गर्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved