भूकम्प प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल

राष्ट्रपपति पौडेल बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङ्गा, रूकुम पश्चिमको आठवीसकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ ।

नेपालभ्युज

भूकम्प प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत पुगेका छन् ।

शुक्रबार रातिको भूकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न पौडेल सुर्खेत आइपुगेका हुन् ।

राष्ट्रपपति पौडेल बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङ्गा, रूकुम पश्चिमको आठवीसकोटलगायत भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम छ ।

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved