राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

नेपालभ्युज

राष्ट्रपति पौडेल भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्।

बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेका स्रोतले जनाएको छ ।

उनी युरोप भ्रमण स्थगित गरेर भूकम्प प्रभावित जान लागेका हुन्।

जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍।४ रेक्टरको भूकम्प गएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved