विश्वकप क्रिकेट :  बङ्गलादेश र श्रीलङ्का खेल्दै

नेपालभ्युज

विश्वकप क्रिकेट :  बङ्गलादेश र श्रीलङ्का खेल्दै

काठमाडौं। आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्गलादेश र श्रीलङ्का खेल्दैछन्  । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ ।

अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ ।

यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्याे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved