एनआईसी एशियाले भूकम्प पीडितलाई ५१ लाख रकम प्रदान गर्ने

नेपालभ्युज

एनआईसी एशियाले भूकम्प पीडितलाई ५१ लाख रकम प्रदान गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावितहरुको लागि ५१ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा गरेको छ । बैंकले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग रकम प्रदान गर्ने घोषणा गरेको हो ।
बैंकले विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved