एनआईसी एशिया

एनआईसी एशियाले बनाइदियो मोहन्याल मा‍विकाे पुस्तकालय भवन

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय वडहरियामा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved