डलरको मूल्य स्थिर हुँदा युरोको खरिद दर १४१ रुपैयाँ 

नेपालभ्युज

डलरको मूल्य स्थिर हुँदा युरोको खरिद दर १४१ रुपैयाँ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै, युरो एकको मूल्य १४२ रुपैयाँ रहेको छ ।

सार्वजनिक विनिमय दर अनुसार बेलायती पाउण्डको मूल्य १६३ रुपैयाँ रहेको छ भने कतारी रियालको मूल्य ३६ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved