काठमाडौंको सुन्धारा केन्द्र बनाएर भूकम्पको धक्का

नेपालभ्युज

काठमाडौंको सुन्धारा केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौं। काठमाडौंमा मंगलबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ। ५ बजे काठमाडौंको सुन्धारा आसपास केन्द्र बनाएर ३ म्याग्निच्यूटको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सानो म्याग्निच्यूट भए पनि केन्द्रविन्दु काठमाडौंको मुटुमै रहेकाले धक्का महसुस गरिएको बताए ।

यसअघि बझाङमा ठूलो भूकम्प गएको थियो। त्यसको परकम्प जानेक्रम पनि जारी नै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved