गायक प्रकाश रन्काको ‘कान्छी फिलिलि’ सार्वजनिक

नेपालभ्युज

काठमाडौं । सर्जक तथा गायक प्रकाश रन्काको नयाँ कोसेली ‘कान्छी फिलिलि’ सार्वजनिक भएको छ । गीत राजकुमार फिल्म युटयुब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाश रन्का र एलिना चाैहानको स्वर रहेको गीतमा शब्द चन्द्र देव र लय सङगित प्रकाश रन्काकै रहेको छ । हेमन्त शिशिरकाे संगीत संयोजन रहेको गीतलाई मारुनि स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा कुमार राणाको मिक्सिङ रहेको छ ।

राजकुमार मगरकाे को निर्देशन रहेको गीतमा रेनुका खड्का र राजकुमार मगरकाे अभिनय रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved