९ बलमै ५० रन बनाएर दीपेन्द्रले बनाए विश्व रेकर्ड

नेपालभ्युज

९ बलमै ५० रन बनाएर दीपेन्द्रले बनाए विश्व रेकर्ड
फाइल तस्वीर

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् ।

एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे ।

भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएका थीए । दीपेन्द्रले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । १० बल खेलका उनले ८ वटा छक्का हाने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved