दीपेन्द्र सिंह ऐरी

९ बलमै ५० रन बनाएर दीपेन्द्रले बनाए विश्व रेकर्ड

काठमाडौं । नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन् । एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरूद्ध उनले ९ बलमै अर्धशतक पूरा गरे । भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएका थीए । दीपेन्द्रले लगातार ६...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved