लाइभ कार्यक्रममै प्रियंका र निकले गरे ‘लिपलक’, भाइरल भयो भिडियो

नेपालभ्युज

लाइभ कार्यक्रममै प्रियंका र निकले गरे ‘लिपलक’, भाइरल भयो भिडियो

एजेन्सी । प्रियंका चोपडाले आफ्ना पति निकको जन्मदिन मनाइरहेकी छन् ।

यस्तोमा अभिनेत्रीले आफ्ना श्रीमान्प्रति एकदमै धेरै प्रेम बर्साइरहेकी छन् । प्रियंका चोपडा ओमाहामा आफ्नो पतिको लाइभ कन्सर्टका क्रममा निकको जन्मदिन मनाइरहेको देखिएकी छन् ।

लाइभ कन्सर्टमै प्रियंका चोपडा र निक जोनसलाई चुम्बन गरिरहेको देखियो । दुबैको यो भिडियो एकदमै धेरै भाइरल भइरहेको छ । प्रियंकालाई विगत केही दिन छोरी मालती मेरीसँग खाना खान गइरहेको बेला देखिएको थियो ।

प्रियंका र निकका किस गरेका तथा प्रेममा लीन भएका तस्वीरहरु एकदमै भाइरल भइरहेका हुन्छन् । दुबैले एक अर्कालाई प्रेम दिइरहने गरेको प्रसशंकहरुलाई पनि एकदमै मन पर्छ । आफ्ना पति निकको लाइभ कन्सर्टमा सधैं प्रियंका जाने गरेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved