संसारका यस्ता स्थान जहाँ महिनौंसम्म डुब्दैन सूर्य

नेपालभ्युज

संसारका यस्ता स्थान जहाँ महिनौंसम्म डुब्दैन सूर्य

एजेन्सी । हाम्रो पृथ्वी कयौं अद्भुत तथा अचम्मका चिजहरुले भरिएको छ ।

हाम्रो संसारमा त्यस्ता पनि कतिपय शहर छन् जसको केही विशेषताहरु छन् । त्यस्तै विशेषता मध्ये एक हो जहाँ महिनौंसम्म सूर्य डुब्दैन ।

नर्वे ती देशहरुको सूचीमा पहिलो स्थानमा पर्दछ जहाँ सूर्य छिटो डुब्दैन । त्यस्तै क्यानडाको नुनावुत पनि यसैमा पर्दछ । जहाँ मात्र तीन हजार व्यक्ति बस्दछन् । नुनावुतमा वर्षमा ६० दिनसम्म सूर्य डुब्दैन ।

जाडोको दिनमा भने यहाँ ३० दिनसम्म अँध्यारो रहिरहन्छ । अर्को देश रहेको स्वीडेन जहाँ ६ महिनासम्म सधैं बिहान भइरहन्छ । आइसल्यान्डमा पनि सूर्य (Sun) छिटो डुब्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved