एन्फा विवाद : यस्ता छन् अध्यक्ष नेम्वाङ र महासचिवलाई बर्खास्त गर्ने १९ विषय

नेपालभ्युज

एन्फा विवाद : यस्ता छन् अध्यक्ष नेम्वाङ र महासचिवलाई बर्खास्त गर्ने १९ विषय

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाका ४९ सदस्यले अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न निवेदन बुझाएका छन्।

सदस्यहरूले अध्यक्ष नेम्वाङ र महासचिव राईले नेपाली फुटबल भविष्यलाई अन्धकारतर्फ डोर्‍याएको बताएका हुन्।

वर्तमान एन्फा अध्यक्ष र महासचिवले नेपाली फुटबललाई धराशायी बनाउन लागिपरेको र उनीहरूलाई सो पदमा निरन्तरता दिँदा नेपाली फुटबलको भविष्यमाथि नै क्षति पुग्ने असन्तुष्ट पक्षले बताएका छन् ।

यस्तै, १९ विषयलाई उल्लेख गर्दै सदस्यहरूले अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गरेका छन्।

यस्ता छन् सदस्यहरूले अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्दै लेखिएको १९ वटा विषय :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved