एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

नेपालभ्युज

एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता

काठमाडौं। एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । मोहम्मद रिजवान ४४ रन बनाएर आउट भएका छन् ।

मुल्तान क्रिकेट स्टेडियममा जारी खेलको २४ औं ओभरमा नेपालले रिजवानलाई रन आउट गरेको हो । दिपेन्द्र सिंह ऐरीले उनलाई रन आउट गरे ।

यसअघि पाकिस्तानका इमान उल हक ५ रनमा आउट भएका थिए । त्यसअघि करण केसीले फखर जमानलाई १४ रनमा पेभेलिएन फर्काए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved