बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच खेलाडीको नाम

नेपालभ्युज

बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच खेलाडीको नाम

काठमाडौं । अस्ट्रेलियाको ‘बिग बाश लिग’ (बीबीएल) को ड्राफ्ट मा नेपालका पाँच जना खेलाडी परेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू सन्दीप लामिछाने, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद र देव खनाल ड्राफ्टमा परेका हुन् । सन्दीपले यसअघि नै बीबीएल खेलिसकेका छन् भने आसिफ, आरिफ अर्जुन र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् ।

अब उनीहरू अनुबन्ध हुने/नहुने अक्सनबाट टुङ्गो लाग्नेछ  यस संस्करणको बीबीएल डिसेम्बर ७ तारिखदेखि शुरु हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved