अम्बासको ऐतिहासिक घरमा बस्ने भनिएको एमाले बैठक स्थगित

नेपालभ्युज

अम्बासको ऐतिहासिक घरमा बस्ने भनिएको एमाले बैठक स्थगित

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासको ऐतिहासिक घरमा बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार निरन्तरको वर्षापछि हुनसक्ने बाढी पहिरोको जोखिमका कारण बैठक स्थगित गरिएको हो ।

चौथो महाधिवेशनको मिति तोकिएको ठाउँमै भोलिदेखि बस्ने भनिएको बैठक स्थागित भएको हो ।

एमालेले उक्त ठाउँमा बैठक राख्ने विषयले चर्चा पाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved