खोलाले बगाउँदा चार वर्षीया बालिकाको मृत्यु

नेपालभ्युज

खोलाले बगाउँदा चार वर्षीया बालिकाको मृत्यु

बागमती । मकवानपुरमा खोलाले बगाउँदा चार वर्षीय बालिकाको मृत्यु भएको छ ।

आइतबार अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० स्थित मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङतानकी चार वर्षीय छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको हो ।

साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसालाई खोलाले बगाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved