स्थायी कमिटी बैठकमा झलनाथको प्रतिवेदन- पार्टी माओवादीको पुच्छर भयो, अब यसरी हुँदैन

उनले बैठकमा पेस गरेको प्रतिवेदनमा पार्टी माओवादीको पुच्छर भएकोदेखि अघिल्लो चुनावमा माओवादी र कांग्रेसले धोका दिएकोसमेत उल्लेख छ ।

नेपालभ्युज

स्थायी कमिटी बैठकमा झलनाथको प्रतिवेदन- पार्टी माओवादीको पुच्छर भयो, अब यसरी हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले १६ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।

उनले बैठकमा पेस गरेको प्रतिवेदनमा पार्टी माओवादीको पुच्छर भएकोदेखि अघिल्लो चुनावमा माओवादी र कांग्रेसले धोका दिएकोसमेत उल्लेख छ ।

उनले पेस गरेको ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’ विषय लिखित प्रस्तावमा एकीकृत समाजवादी दक्षिणपन्थी भएको समेत उल्लेख छ ।

हेर्नुहोस् झलनाथको प्रतिवेदन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved