कोशीमा थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश

नेपालभ्युज

कोशीमा थापाले गरे मुख्यमन्त्रीमा दाबी पेश

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय-सीमाभित्रै थापाले ४७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनको दाबी पेशअगाडि प्रदेशसभामा सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका थिए । गठबन्धनको पक्षमा ४६ मात्रै सांसद भएपछि सभामुख गौतमले राजीनामा दिएर ४७ पुर्‍याइदिएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved