बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ

नेपालभ्युज

बलात्कार आरोपमा इन्जिनियर पोखरेल पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । प्रहरीले मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरिकुमार पोखरेललाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

घरमा काम गर्न राखिएकी एक युवतीले बलात्कारको आरोप लगाएपछि पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उपचारका लागि भन्दै त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा भर्ना भएका पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved