कोशीका सभामुखले गल्ती स्वीकारे, अदालतलाई दिए ‘धन्यवाद’

नेपालभ्युज

कोशीका सभामुखले गल्ती स्वीकारे, अदालतलाई दिए ‘धन्यवाद’

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले गल्ती स्वीकारेका छन् । सरकार निर्माण प्रक्रियामा भएको प्रत्यक्ष संलग्नतालाई सर्वोच्च अदालतले असंवैधानिक भनि फैसला गरेपछि उनले गल्ती स्वीकारेका हुन् ।

आफ्नो संवैधानिक गल्तीलाई सच्याइदिएको भन्दै उनले सर्वोच्च अदालतप्रति आभारसमेत प्रकट गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतले गौतमको उक्त कदमको विपक्षमा फैसला गर्दै नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको छ ।

थापा पदमुक्त भएसँगै अब बन्ने सरकारबारे अनेक अड्कलबाजी सुरू भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved