विश्वकप छनोटमा नेपालको पहिलो प्रतिद्धन्दी लाओस

नेपालभ्युज

विश्वकप छनोटमा नेपालको पहिलो प्रतिद्धन्दी लाओस
तस्वीर स्रोतः एन्फा

काठमाडौं। विश्वकप फुटबल -२०२६ को एसियाली छनोटमा नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ ।

मलेसियाको क्वालाम्पुरमा भएको ड्रमा नेपालले लाओसलाई पहिलो प्रतिस्पर्धी पाएको हो । छनोटको पहिलो लेग १२–२३ अक्टोबर र दोस्रो लेग अक्टोबर १७–२३ मा हुनेछ ।

राष्ट्रिय फुटबल प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले छनोटको लागि यसअघि नै ३० सदसीय प्रारम्भिक टोलीको घोषणा गरिरसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved